Latest News
Stay updated with the latest developments relevant to your Loksewa preparation.

Ratopatiकर्णाली सरकारको पहिलो महिनाको खर्च ३ करोड ७६ लाख !
सुर्खेत । कर्णाली प्रदेशमा चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो महिना १ प्रतिशत पनि बजेट खर्च हुन सकेको छैन । प्रदेश लेखा नियन्त्रकको कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार, साउन महिनाभर प्रदेश सरकारले जम्मा ३ करोड

Online Khabarबाढीबाट उद्धार भएका ४८ घाइते टिचिङमा, २१ जना डिस्चार्ज (नामसहित)
१२ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका घाइतेको उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा आउनेको संख्या ४८ पुगेको छ । अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, शुक्रबार दिउँसो ४ बजेसम्म अस्पतालमा बाढीबाट प्रभावित ४८ जनामा २७ जना उपचाररत छन् । तीमध्ये २१ जना डिस्चार्ज भएका छन्[...]

Ratopatiप्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया वृद्धाले गरिन् एक करोड ९ लाख सहयाेग
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले व्यक्तिगततर्फ अहिलेसम्मकै ठुलो सहयोग गरेकी छिन्। शुक्रबार राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी हुन्। व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया वृद्धा हुन्। राणाले सहयोगी कृष्ण बस्नेतमार्फत

Kaligandaki khabarभोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला
काठमाडौँ, १२ भदौ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५४७ पुगेको छ । विभिन्न जिल्लाबाट अहिलेसम्म एक जना प्रहरीसहित[...]

Online Khabarरसुवा बाढीमा कोशीका १३८ जना सम्पर्कविहीन
प्रशासनको सूचनापछि १३८ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले नाम टिपाएका छन्।

Sanchardabaliनेपालमा बाढीको क्षतिप्रति चिनियाँ राष्ट्रपति सीले पठाए समवेदना सन्देश
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जीनपीङले नेपालमा हालै गएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन् । चिनियाँ समाचार

Online Khabarगोरखास्थित त्रिशूली किनारमा भेटिएको विष्फोटक पदार्थ सेनाद्वारा डिस्पोज
रसुवाबाट आएको बाढीले उक्त विष्फोटक पदार्थ बगाएर ल्याएको हुनसक्ने रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए ।
_SsqN4jz9DC.webp)
Ratopatiचिनियाँ राष्ट्रपति सीद्वारा ‘ब्यारियर लेक’ को निगरानी गर्न निर्देशन
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतको केरुङ काउन्टीमा पहिरोका कारण बनेको ब्यारियर लेक (पहिरोले नदी थुनेर बनेको ताल) र आसपासको पहाडी क्षेत्रको अवस्था नजिकबाट निगरानी गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार सीको अध्यक्षतामा बसेको

Online Khabarमानसरोवरबाट फर्किने पर्यटकलाई एक सातासम्म हिल्सामा पदयात्रा दस्तुर मिनाहा
अध्यागमन विभागका अनुसार रसुवागढी नाका हुँदै प्रवेश गरेका पर्यटकले अब सिन्धुपाल्चोकको तातोपानी नाका र हुम्लास्थित हिल्सा नाकाबाट फर्कने विकल्प छ ।

Setopati'बझाङको बाघ’ रवीन्द्र ‘रोड टु यूएफसी’को फाइनलमा
नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ ‘रोड टु यूएफसी’को फाइनलमा पुगेका छन्।

BBC Nepaliशव जाँच गर्न डाक्टरको अभाव, शवगृहका क्षमताभन्दा बढी शव भेटिँदा अवस्था जटिल
भरपुर अस्पतालमा दुई र चितवन मेडिकल कलेजमा दुई गरी जिल्लाभरि जम्मा चार जना मात्र फरेन्सिक विशेषज्ञ छन्।

Ratopatiविदुरमा राहतको थुप्रो, रसुवामा उकुसमुकुस
काठमाडौँ । पासाङल्हामु राजमार्ग अन्तर्गत नुवाकोट र रसुवा जोड्ने मुख्य प्रवेशद्वार मानिन्थ्यो बेत्रावती पुल । भदौ १० गते तिब्बतको हिमताल फुटेर भोटेकोशी हुँदै त्रिशुलीमा विनाशकारी बाढी आएपछि उक्त पुलको बुधबार यता नामोनिशान छैन । विनाशकारी बाढीले

Ratopatiडब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
काठमाडाैँ। चीनमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को क्षयरोग (टीबी) अनुसन्धान र नवप्रवर्तनसम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र शुक्रबार स्थापना गरिएको छ। यसले विश्वको सबैभन्दा घातकमध्ये एक सङ्क्रामक रोग टीबी नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनियाँ विशेषज्ञता उपलब्ध
Setopatiखोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
प्रधानमन्त्री कार्यालयले जनस्तरबाट आएका त्यस्ता गुनासोलाई गम्भीरताका साथ लिँदै विशेष टोली परिचालन गरिएको जानकारी दिएको छ।

Online Khabarभेटिएकामध्ये ३९३ शवको पहिचान हुन सकेन
अहिलेसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। यीमध्ये ३९३ जनाको शवको पहिचान हुन सकेको छैन।

Kalakarmiदुर्गम पहाड छिचोल्दै केरुङ पुगे चिनियाँ उद्धारकर्मी, बेपत्ताको खोजी तीव्र
काठमाडौं- दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने चीन–नेपाल सीमा नाका केरुङमा आएको पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा चिनियाँ टोलीले पनि सक्रियता बढाएको छ । शुक्रवार बिहान ३० सदस्यीय उद्धार टोली पहाडी क्षेत्रमा कठिन पैदल यात्रा प्रभावित क्षेत्रतर्फ अघि बढेको छ । उक्त पहिरोमा तीन जनाको मृत्यु भएको छ भने सयौँ[...]
_SrDQXfonl2.webp)
Ratopatiप्रसूतिका क्रममा जटिलता देखिएपछि हेलिकप्टरबाट उद्धार
काठमाडौँ । रूकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३२ वर्षीया मन्दया कामीलाई प्रसूतिका क्रममा जटिलता देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ । सो स्थानका हिमाल कामीकी श्रीमती मन्दयाले मैकोट स्वास्थ्यचौकीमा प्रसूति गराउने क्रममा मृत बच्चा जन्मिएपछि

Online Khabar‘कन्दरा’ ले एट्लान्टाको कन्सर्ट भोटेकोशी बाढी पीडितलाई समर्पित गर्ने
काठमाडौं । अमेरिकाको सांगीतिक भ्रमणमा रहेको लोकप्रिय ब्यान्ड ‘कन्दरा’ ले आगामी प्रस्तुतिलाई श्रद्धाञ्जली तथा स्मृति कार्यक्रममा परिणत गर्ने भएको छ । कन्दराले अमेरिकी समयानुसार शुक्रबार एट्लान्टमा प्रस्तुति दिने तय छ । यो कन्सर्टलाई ब्यान्डले रसुवालगायत विभिन्न क्षेत्रमा आएको भीषण बाढीमा ज्यान गुमाउनेप्रति समर्पित हुने बताएको छ । अकल्पनीय विपदप्रति दुःख[...]

Ratopatiभोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास
‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि हामी दुःखीकै खायो मुटु कलेजो हामी भयौँ बेघरबार, हामी भयौँ बेघरबार चरी लैजा समाचार, हामी भयौँ बेघरबार...’ गायक अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गीत अहिले गीत मात्रै रहेन, रसुवा, नुवाकोट, धादिङ

Online Khabarपरिवर्तन हुँदै औद्योगिक व्यवसाय ऐन, उद्योगीका लागि के छन् नयाँ प्रस्ताव ?
मस्यौदाले लघु र घरेलु उद्योग बाहेक साना उद्योगको स्थिर पूँजीको सीमा अधिकतम २५ करोड रुपैयाँसम्म पुर्याएको छ ।

