Skip to content
Ratopati

Aug 28

कर्णाली सरकारको पहिलो महिनाको खर्च ३ करोड ७६ लाख !

सुर्खेत । कर्णाली प्रदेशमा चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो महिना १ प्रतिशत पनि बजेट खर्च हुन सकेको छैन । प्रदेश लेखा नियन्त्रकको कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार, साउन महिनाभर प्रदेश सरकारले जम्मा ३ करोड

Online Khabar

Aug 28

बाढीबाट उद्धार भएका ४८ घाइते टिचिङमा, २१ जना डिस्चार्ज (नामसहित)

१२ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका घाइतेको उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा आउनेको संख्या ४८ पुगेको छ । अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, शुक्रबार दिउँसो ४ बजेसम्म अस्पतालमा बाढीबाट प्रभावित ४८ जनामा २७ जना उपचाररत छन् । तीमध्ये २१ जना डिस्चार्ज भएका छन्[...]

Ratopati

Aug 28

प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया वृद्धाले गरिन् एक करोड ९ लाख सहयाेग

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले व्यक्तिगततर्फ अहिलेसम्मकै ठुलो सहयोग गरेकी छिन्। शुक्रबार राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी हुन्। व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया वृद्धा हुन्। राणाले सहयोगी कृष्ण बस्नेतमार्फत

Kaligandaki khabar

Aug 28

भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला

काठमाडौँ, १२ भदौ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५४७ पुगेको छ । विभिन्न जिल्लाबाट अहिलेसम्म एक जना प्रहरीसहित[...]

Online Khabar

Aug 28

रसुवा बाढीमा कोशीका १३८ जना सम्पर्कविहीन

प्रशासनको सूचनापछि १३८ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले नाम टिपाएका छन्।

Sanchardabali

Aug 28

नेपालमा बाढीको क्षतिप्रति चिनियाँ राष्ट्रपति सीले पठाए समवेदना सन्देश

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जीनपीङले नेपालमा हालै गएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन् । चिनियाँ समाचार

Online Khabar

Aug 28

गोरखास्थित त्रिशूली किनारमा भेटिएको विष्फोटक पदार्थ सेनाद्वारा डिस्पोज

रसुवाबाट आएको बाढीले उक्त विष्फोटक पदार्थ बगाएर ल्याएको हुनसक्ने रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए ।

Online Khabar

Aug 28

मानसरोवरबाट फर्किने पर्यटकलाई एक सातासम्म हिल्सामा पदयात्रा दस्तुर मिनाहा

अध्यागमन विभागका अनुसार रसुवागढी नाका हुँदै प्रवेश गरेका पर्यटकले अब सिन्धुपाल्चोकको तातोपानी नाका र हुम्लास्थित हिल्सा नाकाबाट फर्कने विकल्प छ ।

Setopati

Aug 28

'बझाङको बाघ’ रवीन्द्र ‘रोड टु यूएफसी’को फाइनलमा

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ ‘रोड टु यूएफसी’को फाइनलमा पुगेका छन्।

BBC Nepali

Aug 28

शव जाँच गर्न डाक्टरको अभाव, शवगृहका क्षमताभन्दा बढी शव भेटिँदा अवस्था जटिल

भरपुर अस्पतालमा दुई र चितवन मेडिकल कलेजमा दुई गरी जिल्लाभरि जम्मा चार जना मात्र फरेन्सिक विशेषज्ञ छन्।